हा..हा…हा…प्रचण्डकै अगाडी काङ्ग्रेस नेता विश्वप्रकाश शर्माले ओलीलाई यस्तो भनेपछि: सभा गृहमै हासोको सिमै रहेन, प्रचण्डसमेत खित्का छाडेर हाँसे (हेर्नुस् यो भिडियो)

काठमाडौँ – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार नेपाली कांग्रेसको बक्ताबाट विश्वप्रकाश शर्माले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताए।

विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्दै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको बताए। यसैमाझ उनले प्रधानमन्त्री केपी ओलीलाई पनि भाषणमा दमदार शब्दहरु प्रहार गरेका छन् – हेरौ यो रोचक भिडियो –

 

 

Similiar Post