नाग भगवानलाई देखेर पनि नदेखे जस्तो नगर्नु होला नत्र नया बर्ष २०७६ भरीनै नराम्रो हेने छ( नोट फोटोमा भएको नग भगवान लाई टच गरि भित्र भएको पूरा पढ्नु होला)

काठमाडौं । तपाईलाई थाहा छ,एउटा सर्पको मूल्य कति पर्छ ? दुई हजार,पाचँ हजार या दश हजार । तपाईले ‘रेड सेन्ड बो’ नामको सर्पको बारेमा सुन्नुभएको छ । भारतको बिहारको सुरक्षा बलका एक जवानले दुई सर्प समातेका थिए । सुनौलो रङ र सुस्त गतीको सर्प । जसको मूल्य ३ करोड भन्दा माथि रहेको थियो ।

यस सर्पको मूल्य जति महंगो छ त्यतिनै महत्व रहेको छ । ‘रेड सेन्ड बो’ नाम गरेको सर्पलाई बिभिन्न रोगको उपचारको लागी प्रयोग गरिन्छ । यसको मासुको सेवनले गर्दा गम्भिर विरामी भएकोहरु समेत निको हुने गर्दछ । यसको सेवनले मानिसको यौन क्षमतामा बृद्धि हुन्छ । अहिले यस सर्पको माग साउदी अरब देखि चीनसम्म रहेको छ ।

Similiar Post