बिष्णु माझीको सबैलाई रुवाउने गित सार्वजनिक ( भिडियो सहित)

मुस्कान – लोकप्रिय गायिका बिष्णु माझी र गायक मोहन खड्काको स्वरमा सानू माया बोलको नयाँ गीत भावना म्युजिक सोलुसन युट्यु च्यानलबाट बजारमा आएको छ ।

उक्त गीतलाई सन्ध्या देवकोटा र शंकर देवकोटाको शब्द संयोजन गरेका हुन्, ‘भने अमित बाबू रोकायको संगीत रहेको छ ।

चर्चित मोडेल द्वय विमल अधिकारी र सगुन शाहीको अभिनयले गीतको भिडियो उत्कृष्ट बनेको छ । कपिल लामाले निर्देशन गरेको भिडियोलाई हरिश महराले खिचेका हुन् ।” निकै सुन्दर रमणीय दृश्यहरुमा छायांकन गरिएको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

Similiar Post