गलबन्दी पछि शान्ति श्री परियारको अर्को मनछुने गीत आमा (भिडियो

काठमाडौँ – पछिल्लो समय निकै चर्चामा आएको गलबन्दी गीतकी चर्चित गायिका शान्ति श्री परियारको नयाँ गीत सार्बजनिक भएको छ । गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको आमा बोलको गीतमा शब्द सँगित रमा थापाको रहेको छ । त्यस्ते यस गीतको एरेन्ज जु जु गुरुङले गरेका छन् ।

भने गीतको छायाँकन लिगेश भट्टराईले गरेका छन् । भिडियोमा गायिका शान्ति श्री परियार देखिएकी छिन्् । पछिल्लो समय बोल माया र गलबन्दी गीतबाट उनी निकै हिट भएकी छिन् ।

Similiar Post