दुखद खबर : बिष्णुमतिको बाढी घर र पसलहरूमा पसेर आतंक ! यसरी डुब्यो काठमाडौ (भिडियोसहित )

काठमाडौं । शनिबार साँझ भीषण पानी परेपछि आएको बाढीले राजधानी काठमाडौंका विभिन्न खोला, नदी किनारका वस्तीमा क्षति पुगेको छ। मुख्यतः बनियाँटार क्षेत्रमा बिष्णुमतिको बाढी घर र पसलहरूमा पसेर आतंक नै मच्चायो। खोला पार गरेर सडक सतह पनि डुबाउँदै बाढी किनाराका घर पसलहरूमा पसेको हो।

बाढी मानव बस्तीमा पसेपछि त्यस क्षेत्रको माहोल रातभर त्रसित बन्यो। कुनै मानवीय क्षति नभएपनि बाढीले वस्तीको जनजीवन नराम्ररी प्रभावित पारेको छ। आइतबार बिहानै बाढी पसेको खोला किनारका वस्तीमा पुग्दा देखिएका दृश्य हुन् यी।

भिडियोमा हेर्नुस्ः

Similiar Post