६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित(भिडियो)

म्यादी-म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छु’  उनि भन्छन् ।टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन् । उनि काउली बुढिको पनि उत्तिकै अभिनय गर्दछन् ।हेर्नुस् उनको अभिनय

Similiar Post