सागर आलेको भावनाका शब्द चर्चामा, २ दिनमै साढे २ लाख भ्युअर (भिडियो सहित)

नेपाल आइडलका सागर आलेको “भावनाका शब्द” बोलको गीत सार्वजनिक भएको छ । फराज अर्पनको शब्द तथा संगीत रहेको उक्त गीतमा बिजेश्वर टेन्दुलकरको एरेंज रहेको छ ।

माया प्रेमका गीत गाएर सबैको मन जित्न सफल सागर आलेको उक्त गीतमा एक युवकको मनको भाव समावेश गरिएको छ ।

गीतको भिडियोमा सागर आले र फराज अर्पनलाई एकअर्काको साथ दिँदै गरेको सुन्दर अभिनय देख्न सकिन्छ भने गीतको भिडियोमा सागर आलेलाई फरक शैलीमा देख्न सकिन्छ । । गीतको भिडियोलाई फराज अर्पनले नै निर्देशन तथा संपादन गरेका हुन् भनेे बिशाल थापाको छायाँकन रहेको छ ।

भिडियो हेर्नुहोस:

Similiar Post