नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा (तस्बिरसहित)

 ताजा समाचार

शारिरिक प्यास मेटाउन भीआईपी अखडा छिरेका पुरुषले जब आफ्नै श्रीमती र छोरी भेटे !   २०७६, २३ असार सोमबार १६:०४मेनुका पौडेलको वास्तविक कहानी गित ” यो दृस्टीले “मा रिमाको जिवन्त अभिनय   २०७६, २३ असार सोमबार १७:५६“अनियमिता विरुद्ध पार्टिको झोले बोकेर होइन,इमान्दार नागरिक बनेर खबरदारी गरौ”बिजय राना।   २०७६, २३ असार सोमबार १७:५०शास्त्रका अनुसार यी ३ राशि भएका पुरुषलाई पाउन मरिहत्ते गर्छन् युवतीहरू… जानिराख्नुहोस्   २०७६, २३ असार सोमबार १६:४६अस्ट्रेलियामा प्रवेशमा कस्तो अवस्थामा ३ वर्षे प्रतिबन्ध लाग्छ ?   २०७६, २३ असार सोमबार १६:४१शास्त्रका अनुसार यि ५ राशि भएका महिलाहरू जस्ले पतिलाइ आफ्नो खुट्टामा झुक्न बाध्य गराउछन् । जानिराख्नुहोस्   २०७६, २३ असार सोमबार १६:३८शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा कहिले पनि पैसा टिक्दैन- जानिराखौ   २०७६, २३ असार सोमबार १६:३५यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग (अवस्य पुरा हेर्नुहोस्)   २०७६, २३ असार सोमबार १६:३१शारिरिक प्यास मेटाउन भीआईपी अखडा छिरेका पुरुषले जब आफ्नै श्रीमती र छोरी भेटे !   २०७६, २३ असार सोमबार १६:०४मेनुका पौडेलको वास्तविक कहानी गित ” यो दृस्टीले “मा रिमाको जिवन्त अभिनय   २०७६, २३ असार सोमबार १७:५६

नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा (तस्बिरसहित)

1.7K

SHARES

 संवाददाता  २०७६, २३ असार सोमबार १२:२२ 

रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका छन् ।

गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ त्यसैको नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ ।

 

Similiar Post