रोचक

भुटानी नायिका यसरि नेपाली भेषभुषामा सजिइन ! पल शाहसंग जोडी जमाउदै

भुटानी नायिका यसरि नेपाली भेषभुषामा सजिइन ! पल शाहसंग जोडी जमाउदै

रोचक
भुटानी नायिका उग्येन छोडेन नेपाली भेषभुषामा सजिएर पल शाह संग जोडी जमाउदै अभिनय गरीरहेकी छिन्। नेपाली भेष भुषामा सजिएको आफ्नो तस्बिर फेसबुक मार्फत उनले सेयर गरेकी थिइन। उनलाई नेपाली भेषभुषा तेतिकै सुहाएको छ। यति बेला नेपालमा भएकी भुटानकी नायिका उग्येन छोडेन नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । पल शाह सँग काम गर्दा निकै रमाइलो भएको अनुभूति उनि सुनाउछिन । पलको प्रसंसा गर्दै नायिका उग्येनले पलको सरल बानीले मन छोएको बताइन ।’ भुटानी नायिका हुन् उग्येन नेपाली भाषा मज्जाले बोल्न सक्छिन। करिब ४ बर्ष अघि भुटानको फिल्म क्षेत्रमा करियर सुरु गरेकी उग्येनको पहिलो फिल्म ‘ लोक सो ‘ हो।
कुवेतमा काम गर्ने महिलालाई १४ वर्षे आफ्नै मालिकको छोराले तँ मसँग बिहे गर्छेस ?

कुवेतमा काम गर्ने महिलालाई १४ वर्षे आफ्नै मालिकको छोराले तँ मसँग बिहे गर्छेस ?

रोचक
तँ मसँग बिहे गर्छेस ? बिहे गरिस भने नेपालमा घर बनाइदिन्छु’ ६ महिनादेखि आफूले स्याहार्दै आएको छोराकै उमेरको केटोले ज्योति लामासँग भन्यो ।कामका लागि कुवेत पुगेकी लामासँग आफ्नै मालिकको छोराले यति भनेपछि उहाँको रिसको पारो बढ्यो । उहाँको हातमा पानीको पाइप थियो । रिसको झोकमा त्यही पाइपले त्यो केटालाई हिर्काउनुभयो । ‘उसलाई हानेपछि उसले पनि मलाई हिर्कायो’ लामाले उज्यालो अनलाइनसँग भन्नुभयो ‘त्यसपछि म त्यहाँ बस्ने कुरै भएन ।’ १० वर्षअघि कुवेत गएकी ज्योतिले यो घटनापछि काम गर्दै गरेको ठाउँ छोड्नुभयो । विदेशमा भोगेका पीडा सुनाउँदै गरेकी ज्योति विदेशिनुको कारण पनि कम दुःखदायी छैन । काभ्रेकी ज्योति लामाको १३ वर्षकै उमेरमै रामेछापको बेथानका बस्तीराम घिसिङसँग बिहे भयो । घरको आर्थिक अवस्था निक्कै कमजोर थियो । तर यतिबेलै उहाँको गर्भमा भएको बच्चा छिप्पिदै थियो । घर व्यवहार र आफ्नै काँधमा भएकाले थाङ्का ल
यी हुन् धनलाभ हुने २१ वटा संकेतहरु : थाहापाई राख्दा राम्रो

यी हुन् धनलाभ हुने २१ वटा संकेतहरु : थाहापाई राख्दा राम्रो

रोचक
Tweet हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् : १. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । २. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि श
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ ! पढेर शेयर गर्नुहोला

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ ! पढेर शेयर गर्नुहोला

रोचक
अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ। यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ। एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ। महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ। यी कुराले हामीलाई सफलता
सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ?

सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ?

रोचक
पहिलो यौन सम्पर्क र सुहागरातको यौन सम्पर्क अलिकति फरक छ। किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त भएको हुँदैन। प्रेम सम्बन्धमा रहेका जोडीले लिंग–योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ। तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन। उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा सुरुवाती यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन। डर, त्रास, हतार, हतास, गोप्यता तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन। सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सुरु–सुरुमा पुरुष यौन साथीमा लिंग उत्तेजना नहु
पाँचथर हत्याकाण्ड कुकुरले देखायो चमत्कार , भेट्टायो ठुलो प्रमाण

पाँचथर हत्याकाण्ड कुकुरले देखायो चमत्कार , भेट्टायो ठुलो प्रमाण

रोचक
पाँचथरमा कुकुरले देखायो चमत्कार , भेट्टायो ठुलो प्रमाण ( भिडियो सहित पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त बुधबार साँझसम्म पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ।प्रारम्भिक अनुसन्धानका क्रममा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुरले नै हत्या गरेको प्रमाण फेला परेको छ,’ पाँचथरका डिएसपी नरेन्द्र कुँवरले भने, ‘अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा अरू तथ्य आए भिन्नै कुरा होहत्या भएको स्थलभन्दा करिब दुई घन्टा पैदल हिँड्दा पुगिने ठाउँ मिक्लाजुङ–८ लुङमाङदिनमा कान्छा ज्वाइँ माखिमको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। हत्
यी ४ राशीहरु ,जसलाई मिल्दैछ अब नसोचेको सफलता, कही त्यो भाग्यमानी तपाई त होइन् ?

यी ४ राशीहरु ,जसलाई मिल्दैछ अब नसोचेको सफलता, कही त्यो भाग्यमानी तपाई त होइन् ?

रोचक
काठमाडौ । भनिन्छ मानिसहरु सफल हुनमा कसै न कसैको हात हुन्छ । त्यसका लागी धेरै मानिसहरु कडा मिहेनत र परिश्रम गरिरहेका हुन्छन् । तर कोही कोही मान्छेहरु यस्ता पनि हुन्छन् । जसले सफलता हात पार्नको लागी जति मेहनत गरेपनि सफल बन्न सक्दैनन् । त्यसैले त ज्योतिशी शास्त्रीहरु भन्छन् , यो सबै राशी , वास्तु तथा ग्रह दशाहरुले गर्दा यस्तो भएको हो ।तर आज हामी अरुको होइन् त्यही राशीहरुको कुरा गर्दै छौ । जुन यी ४ राशीहरुको अबको समय एकदमै धेरै सफलता हात पार्ने समय रहेको छ । हेरौ कुन कुन राशीहरु हुन् । पहिलो भाग्यमानी राशी हो , कर्कट राशि यो राशी हुनेहरुको लागी अहिलेको समयमा सबै ग्रह , दशा हटेर जाने भएकाले एकदमै प्रतिकुल रहेको छ । जसकारण तपाईको अड्किएर रहेका काम सुचारु हुनुको साथै प्रशस्तै आर्थिक लाभ समेत हुनेछ । त्यस्तै दोस्रोमा सिंह राशि यो राशी हुनेहरुको पनि अहिलेको समय शुभ नै रहेको छ । जसकारण प्र
प्रेमिका बनाउने तर विवाह नगर्ने सलमानका १० प्रेमिका यी रहेछन् !

प्रेमिका बनाउने तर विवाह नगर्ने सलमानका १० प्रेमिका यी रहेछन् !

रोचक
काठमाडौँ। बलिउडको दबंग खान यानी सलमान खान फिल्म उद्योगको सुपरस्टार हुन्। अहिले उनको फिल्म बक्स अफिसमा उनकै दममा चल्ने गर्दछ। यस्तो अवस्थामा सलमान खानको चाहने वाला मानिसहरुका सूची धेरै नै लामो छ। तर सलमान आज पनि कुमार नै छन्। विगतबाट अहिलेसम्म आउँदा सलमान खान १० प्रेमिकासँग प्रेममा परिसकेका छन्। तर कुनै नै कुनै कारण उनको प्रेम विवाहसम्म पुग्न सकेन। संगीता बिजलानी संगीता बिजलानीसँगको प्रेमलाई बलिउडमा सलमानको पहिलो प्रेम मानिन्छ। एक समय यस्तो पनि थियो, उनीहरुको निकटताकै कारण उनीहरुको विवाह हुने लगभग पक्कापक्की नै भएको थियो। तर कुनै कारणवश दुवै बीच दूरी पैदा भयो। तर उनीहरु आज पनि असल साथीहरु जस्तै छन्। सोमी अली   पाकिस्तान स्थित कराचीमा जन्मिएकी सोमा अली सलमान खानको लागि जे पनि गर्न तयार रहेकी बताएकी थिईन। उनी १६ वर्षको उमेरमा पाकिस्तानबाट भागेर सलमान खानसँग विवाह गर्न मुम्
सुन खरिद गनेक लागि खुसिको खबर सुनको भाउ घट्यो

सुन खरिद गनेक लागि खुसिको खबर सुनको भाउ घट्यो

रोचक
  जेठ ९, काठमाडौं । सुनको भाउ हिजोको तुलनामा आज केहि घटेको छ  । सुन बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको थियो भने छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ । चाँदी बुधबार तोलामा ७०५ मा कारोबार भएको थियो भने आज चाँदी तोलामा ७०० मा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
राष्ट्रपति भण्डारीले एकाएक पहिलोपटक चालिन यस्तो कदम, सबै परे तीन छक्क ??

राष्ट्रपति भण्डारीले एकाएक पहिलोपटक चालिन यस्तो कदम, सबै परे तीन छक्क ??

रोचक
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाएकी छन्। राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी दिएको छ। विज्ञप्तिमा संविधानले दिएको अधिकार प्रयोग गर्दै राष्ट्रपतिले उक्त विधेयक पुनर्विचार गर्नका लगि प्रतिनिधिसभामा फिर्ता पठाइएको लेखिएको छ। सभामुख कृष्णबहादुर महराले प्रमाणित गरेर राष्ट्रपतिबाट प्रमाणिकरणका लागि उक्त विधेयक राष्ट्रपति कार्यालयमा पेश भएको थियो। विधेयकलाई राष्ट्रपतिले अध्ययन गरेर, विज्ञहरूसँग परामर्श गरेर र प्रक्रियासमेत हेरेर यस्तो निर्णय गरेको हुनसक्ने सांसद रामनारायण बिडारीले बताए। उनले भने, ‘प्राविधिक कुरा, विषयवस्तु, विज्ञसँगका सुझाव र प्रक्रिया तथा संविधान अध्ययन गरेर राष्ट्रपतिले निर्णय लिनुभएको हो। उहाँले मूलतः पुनर