स्वास्थ्य/ जीबन शैली

सुगर रोगबाट मुक्त हुने एकमात्र अचुक ओखती

मधुमेह अर्थात सुगर रोग शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने गर्छ । अब चिन्ता नलिनुहोस् घरमा नै सजिलैसँग तपाईँको सुगर रोग ठिक पार्न सक्नुहुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ। त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ । त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ। तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग
दाह्री पाल्नु स्वास्थ्यका फाइदै-फाइदा : यस्ता प्राणघातक रोग नलाग्ने तथ्य सार्वजनिक

दाह्री पाल्नु स्वास्थ्यका फाइदै-फाइदा : यस्ता प्राणघातक रोग नलाग्ने तथ्य सार्वजनिक

स्वास्थ्य/ जीबन शैली
अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ । दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि सक्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक भएको छ । सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन । त्यस्तै, एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्यनले देखाएको छ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा आदि समस्या पनि कम हुन्छ ।
मोटोपन देखि लिएर दर्जन बढी रोगको लागि बन्दाको सुप ! यसरी बनाउँनुहोस् सुप ?

मोटोपन देखि लिएर दर्जन बढी रोगको लागि बन्दाको सुप ! यसरी बनाउँनुहोस् सुप ?

स्वास्थ्य/ जीबन शैली
काठमाण्डौ । व्यस्त जीवनशैंलीले मानिसलाई अल्छी बनाएको छ । मानिसको अल्छीपनासँगैं मोटोपन पनि एक प्रमुख समस्याको रुपमा द्खिने गर्दछ । आज हामी तपाईलाई असामान्य तरिकाले बढ्दैं गरेको मोटोपनका बारेमा जानकारी दिन गइरहेका छौं ।के तपाईलाई थाहा छ बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ ? छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ । जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि ह
काठमाण्डौमा जन्मेर यहीँ हुर्केकी ऋचा धमलालाई सानोमा कसैले ठूलो भएपछि के बन्छौ भनेर सोध्दा भन्नुहुन्थ्यो ‘शिक्षिका बन्छु ।’ केही समयपछि ऋचालाई लाग्थ्यो शिक्षिका हैन, डाक्टर बन्छु । त्यसपछिको उहाँको सपना थियो ठूलो भएपछि वकिल बन्ने । तर उहाँले रोज्नुभयो ‘धोबी’ अर्थात लुगा धुने काम । शिक्षिका, डाक्टर र वकिल पेशालाई आफ्नो सपना मान्ने ऋचाका वर्षहरु फेरिएसँगै लक्ष्यहरु पनि फेरिंदै गए । अस्ट्रेलियामा चार वर्षे बीएससी नर्सिङ गरेर नेपाल फर्किएकी ऋचाको हिजोआज लुगा धुने काम नै सपना र बिपना भएको छ ।  धेरै युवाको सपना हिजोआज अस्ट्रेलिया र अमेरिका हुन्छ । त्यही ठाउँ जानका लागि मरिहत्ते गर्छन् ।तर त्यही देशमा पुगेर ‘स्कोप’ पनि राम्रो भएको विषय बीएससी नर्सिङ गरेकी ऋचाको मन अडिएन । पढाइअनुसारकै काम अस्ट्रेलियामै बसेर गरेको भए कमाइ राम्रो हुन्थ्यो । जिन्दगीले अर्कै लय समातिसकेको हुन्थ्यो होला । तर सुख र खुशी त मान्छेको भोगाइमा भर पर्छ ।ऋचा भन्नुहुन्छ, ‘सबैलाई परदेशको खुसीले नलोभ्याउने रहेछ, म खुशी भन्दा पनि आत्मसन्तुष्टि खोज्नका लागि फर्किएर आएको हुँ ।  र त ऋचा हिजोआज लुगा धुने काममा खोज्दै हुनुहुन्छ, खुशी र आत्मसन्तुष्टि सँगसँगै । धोबीले लुगा धोइदिन्छन् । लुगा धुने पुरानो काम र पुरानै पेशाको नयाँ रुप हो, नेपाली धोबी । र यसको जन्मदाता मध्येकी एक हुनुहुन्छ, ऋचा धमला । उहाँसँगै जोडिएका छन् झापाका निकुञ्ज भण्डारी र चितवनका विकास सुवेदी ।ऋचाले अस्ट्रेलियामा पढ्नुभयो ।यूकेमा आइटी पढ्नुभयो विकासले । निकुञ्ज भने काठमाण्डौमै पढ्दै हुनुहुन्थ्यो । दुईजना विदेशमा पढेर स्वदेशमा केही गर्ने संकल्प लिएर फर्किएका । अनि अर्का एकजनाको योजना पनि स्वदेशमै केही गर्ने ।  यी तीनको भेट एक पार्टीमा भयो । त्यही पार्टीमा भएको भेटले नै तीनैजनालाई एउटै कर्ममा जोडिदियो । ऋचा र विकास एकै स्वरमा भन्नुहुन्छ ‘हामी तीनै जनाको सोच मिल्यो ।’ सोच मिलेपछि सबै कुरा मिल्छ । र सम्बभ पनि छ । यही कुरा प्रमाणित गर्न लागिपरेका छन् यी तीन युवा ।तीनैजनालाई चिन्ने एक साथीले बोलाएको पार्टीमा भेटिएका ऋचा, विकास र निकुञ्जको सोच र सपना एकै थियो । त्यो पहिलो भेटपछि उनीहरु फेसबुकमा साथी बने । आफ्ना योजना र सपनाका कुरा फेसबुक म्यासेजमार्फत नै साटासाट गरे ।  मित्रता फेसबुक म्यासेजमा मात्र सीमित भएन । उनीहरु कफी गफ गर्न थाले । ‘हामी कफी पिउन पायक पर्ने ठाउँको क्याफेमा भेट्थ्यौं। एक दिन कफी पिउन बसेकै बेला मैले साडी धुन ड्राइक्लिन नभेटेको कुरा सुनाएँ,’ ऋचा सुनाउनुहुन्छ, ‘मैले जस्तै काठमाण्डौमा पानीको कारण समस्या भोग्नुभएको हरेछ, निकुञ्जले पनि, अनि लण्ड्रीकै काम गर्ने भनेर हामीले सोच्यौं ।’पानीको समस्या तीनैजनाले भोगेका थिए । तर आफूले भोगेको समस्या काठमाण्डौमा अरुले भोगेका छन् कि छैनन् त ? जान्नका लागि उनीहरुले अध्ययन गरे  झण्डै ६ महिना हामीले काठमाण्डौका विभिन्न ठाउँमा गयौं, तीनजना फरक फरक ठाउँमा जन्थ्यौं, बेलुका फर्किएपछि दिनभरीका कुरा कफीबाटै साट्थ्यौं,’ ऋचा सुनाउनुहुन्छ । ६ महिनाको अध्ययनले काठमाण्डौमा लण्ड्री व्यवसायमा ठूलो सम्भावना भएको देखायो । तर पुरानै तरिका चल्नेवाला थिएन । तीनैजनाले पटक पटक व्यवसाय गर्ने तरिकाका विषयमा छलफल गरे । आफन्त र साथीभाइसँग पनि सल्लाह गरे । योजना थियो ‘अन लाइन लण्ड्री’ खोल्ने । तर उनीहरुको योजनालाई धेरैले हाँसोमा उडाए । कतिले विश्वास नै गरेनन् त कतिले नेपालमा अनलाइन बिजनेशको सम्भावना शून्य रहेको भन्दै काम अघि नबढाउन सुझाव दिए ।  तर ऋचासहित तीनै जनाले हिम्मत हारेनन् । ‘हामी लाई सकारात्मक सुझाव दिने थोरै थिए। तर तिनै थोरै व्यक्तिको साथ र सहयोगले नै हामीले आफूहरुको योजनालाई सफल पार्न सक्यौं,’ ऋचा मुस्कुराउदै भन्नुहुन्छ, ‘यो काममा दुःख देखेका थियौं तर असम्भव भने देखेका थिएनौं, त्यसैले सम्भावनालाई छाडेनौं ।’छोराछोरीले पढाइअनुसारकै काम गरुन् भन्ने अपेक्षा सबै आमाबुवाको हुन्छ । त्यो अपेक्षाबाट तीनैजनाका बुवाआमा अछुतो हुने कुरै भएन । पढाइ एकातिर काम अर्कोतिर । त्यसमाथि पनि लुगा धुने काम ।ऋचालाई लाग्थ्यो काम जे होस् मनदेखि गर्न पर्छ ।  व्यवसायिक योजनाका बारेमा सुनाउँदा आएको प्रतिक्रियालाई सम्झँदा उहाँलाई अविश्वासलाई विश्वासमा परिणत गर्नुपर्छ भन्ने लाग्थ्यो । फरक फरक प्रतिक्रियाहरु आइरहेकै थियो । उनीहरुको व्यवसायिक योजना पनि अघि बढिरहेको थियो । कफी पिउँदै योजना बुन्दै थिए, तीनैजना ।लुगा कति रुपैयाँमा धोइदिने त भन्ने कुरा भइरहेको थियो । त्यसदिन उनीहरुले क्यापचिनो कफी पिउँदै थिए। मूल्य थियो १२० रुपैयाँ ।निकुञ्जले भने ‘हामी लुगा १२० रुपैयाँ किलो नै धोइदिउँँ,’ निकुज्जको कुरा ऋचा र विकासलाई पनि मन प¥यो ।  उनीहरुले सोचे, ‘एउटा कफीको भाउमा हामीले लुगा धोइदिँदा दुवै पक्षलाई घाटा पर्दैन ।’ तीनैजनाले पाँच पाँच लाख रुपैयाँ लगानी गरे । र गएको वर्ष २०७४ सालको चैत महिनादेखि सुरुवात सुरु गरे ‘नेपाली धोबी’ नाम दिएर लुगा धुने काम । पढाइअनुसारकै काम गर्नुपर्छ भन्ने लाग्दैन ऋचा र विकासलाई । जे काम गरे पनि राम्रो गर्न पर्छ । आफ्नो इच्छा अनुसारको गर्नु पर्छ । लुगा धुने काम उनीहरुको इच्छाको काम थियो । काठमाण्डौ गैरीधारामा राखे नेपाली धोबीको कार्यालय । अनि शहरका पोल पोलमा टाँसे नेपाली धोबीले लुगा धोइदिने खबर ।  पर्चामा लेखिएको थियो, ‘शनिबारको दिन लुगा धुने कि छोराछोरी घुमाउन लाने, लुगा धुने कि फिल्म हेर्न जाने, साथी नभेटेको पनि धेरै भयो, लुगा धोएरै जाने भयो दिन ।’ अनि लेखिएको थियो – लुगा धोइ दिनेको नम्बर । त्यही नम्बरमा फोन गरेका थिए बालुवाटरका ग्राहकले । ऋचा र विकास आफैं पुगे लुगा लिन ।‘उहाँलाई श्रीमानले तिम्रो समस्या समाधान गरिदिने यता रहेछन् भनेर त्यही पोलमा टाँसिएको पर्चा लगेर दिनुभएको रहेछ’ ऋचा सम्झनुहुन्छ, ‘लुगा लिन गएका हामी लाई चिया खुवाउनुभयो, हाम्रो कामको तारिफ गर्नुभयो ।  गाह्रकबाट मिलेको मायासँगै लुगा लिएर फर्किए दुवैजना । ‘उहाँहरुले हाम्रो कामलाई गरेको सम्मानले हामी यस्तो खुशी भयौं नि,’ विकास ऋचाको कुरामा थप्नुहुन्छ, ‘हामी त मनमनै नाचेका थियौं ।’प हिलो दिन नै ग्राहकले आफ्नो कामलाई गरेको सम्मानले उनीहरुलाई थप हौसला मिल्यो । दुवैलाई लाग्यो – ‘राम्रो कामको थालनी गरेछौं ।’ दिदी अस्ट्रेलियामा नर्स भएकाले दिदीकै बाटो समात्न अस्ट्रेलिया पुग्नुभएको थियो ऋचा पनि । पढ्नका लागि उहाँले पाएको त्यो अवसर सबैका लागि खुशीको कुरा थियो ।  वकिल बन्ने सपना छाडेर नर्सिङ पढ्न पुगेकी ऋचालाई अष्ट्रेलियामा उभिएर काम गर्नुपर्दा लाग्थ्यो – ‘म यो काम गर्न सक्दिनँ ।’दिदीलाई भन्नुहुन्थ्यो, ‘म यसरी यहाँ बस्न सक्दिनँ, पढाइ सकिएपछि नेपाल फर्किन्छु ।’‘यहाँ जस्तो आरामले कहाँ काम गर्न पाइन्छ र, गाह्रो भयो भने बस्न पाइन्छ, साथीभाइले सघाउँछन्, तर त्यहाँ त त्यस्तो हुँदैन’ अस्टे लियामा काम गर्दाको अनुभव सुनाउँदै ऋचा भन्नुहुन्छ, ‘कति दिन त मैले रुँदै काम गरेको थिएँ ।’ ऋचाले विदेशको कामको बारेमा सुनाइरहँदा नमिठो मान्दै विकासले थप्नुभयो, ‘म त यूकेको एक राम्रो आइटी कम्पनीमा काम गर्थें, तर म त्यहाँ एक्लो थिएँ ।’परदेशले एक्लो बनायो ।  संघर्ष गर्न सिकायो । त्यही संघर्ष र एक्लोपनाले नै विकासलाई नेपाल नै फर्का यो । ऋचाको पनि दिदी थिइन् । पढाइ सकेपछि कमाउने मेसो मिल्दै थियो । तर ऋचालाई यी सबै कुराले छोएन । पढाइ सकिएपछि अठोट गर्नुभयो, ‘जे हुन्छ होस् नेपाल नै फर्किन्छु ।’दुवै भन्छन्,‘हामीलाई नेपाली धोबीले पर्खिरहेको थियो ।’यही चैतमा नेपा ली धोबी एक वर्ष लाग्यो । एक वर्षको उमेर नेपाली धोबीले लामो पाइला चालिसक्यो । यो एक वर्षमा नेपाली धोबीले सुरुवाती चरणको अविश्वासलाई विश्वासमा परिणत गरेको छ ।  आँट र केही गर्छु भन्ने इच्छा शक्ति हुने हो भने केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । गैरीधारा बाट चक्रपथ भित्र मात्रै सेवा दिँदै आएको नेपाली धोबीको अहिले ललितपुरको कुपण्डोलमा पनि शाखा विस्तार भएको छ ।‘पुरानो कामलाई पनि नयाँ तरिकाले गर्दा हुने रहेछ,तर आफूले गर्ने काम र त्यसको बजारकाबारेमा अध्ययन गर्न आवश्यक छ,’ ऋचा भन्नु हुन्छ । नेपाली धोबीलाई एक वर्षमा मिलेको सफलता पनि त्यसकै परिणाम हो । ऋचा, विकास र निकुञ्जले पुरानो कामलाई नयाँ रुपमा गर्नका लागि अध्ययन मात्र गर्नु भएन ।  तालिम पनि लिनुभयो । विदेशमा लण्ड्री म्यानेजरका रुपमा काम गर्ने व्यक्तिले नै दिएका थिए तालिम । ‘काम गर्छु भनेर आँटेर मात्र पनि हुँदैन, कममा आफू भिज्न प र्छ, त्यसलाई बुझ्न पर्छ, विकास भन्नुहुन्छ, ‘यो काम गर्ने भनेपछि हामी तीनैजनाले तालिम लियौं, त्यो पर्याप्त छैन, हामी सिकिरहेका छौं, दिनहुँ नयाँ नयाँ कुरा सिक्न पाइन्छ ।’उनीहरु दिनको सालाखाला ४० देखि ५० किलो लुगा धुन्छन् ।कहिलेकाहीँ सय किलो भन्दा माथि नै हुन्छ । होटल, अस्पताल र कम्पनीसँग पनि समन्वय गरेर उनीहरुले काम गरिरहेका छन् ।  ९० प्रतिशत फोनमार्फत नै अर्डर आउँछ भने बाँकीले फेसबुक, इमेल लगायत माध्यमबाट अर्डर गर्दछन् । उनीहरुले ९ जनालाई रोजगारी दिएका छन् । ‘९ जनालाई पाल्न र अफिस चला

काठमाण्डौमा जन्मेर यहीँ हुर्केकी ऋचा धमलालाई सानोमा कसैले ठूलो भएपछि के बन्छौ भनेर सोध्दा भन्नुहुन्थ्यो ‘शिक्षिका बन्छु ।’ केही समयपछि ऋचालाई लाग्थ्यो शिक्षिका हैन, डाक्टर बन्छु । त्यसपछिको उहाँको सपना थियो ठूलो भएपछि वकिल बन्ने । तर उहाँले रोज्नुभयो ‘धोबी’ अर्थात लुगा धुने काम । शिक्षिका, डाक्टर र वकिल पेशालाई आफ्नो सपना मान्ने ऋचाका वर्षहरु फेरिएसँगै लक्ष्यहरु पनि फेरिंदै गए । अस्ट्रेलियामा चार वर्षे बीएससी नर्सिङ गरेर नेपाल फर्किएकी ऋचाको हिजोआज लुगा धुने काम नै सपना र बिपना भएको छ । धेरै युवाको सपना हिजोआज अस्ट्रेलिया र अमेरिका हुन्छ । त्यही ठाउँ जानका लागि मरिहत्ते गर्छन् ।तर त्यही देशमा पुगेर ‘स्कोप’ पनि राम्रो भएको विषय बीएससी नर्सिङ गरेकी ऋचाको मन अडिएन । पढाइअनुसारकै काम अस्ट्रेलियामै बसेर गरेको भए कमाइ राम्रो हुन्थ्यो । जिन्दगीले अर्कै लय समातिसकेको हुन्थ्यो होला । तर सुख र खु
यी फलको बोक्रा प्रयोग गरि क्षणभर मै हटाउन सकिन्छ शरीरको मुसा, हेर्नुहोस !

यी फलको बोक्रा प्रयोग गरि क्षणभर मै हटाउन सकिन्छ शरीरको मुसा, हेर्नुहोस !

स्वास्थ्य/ जीबन शैली
पछिल्लो समय मानिसहरु अनुहारमा आएका अनावश्यक दाग धब्बा अनि शरीरमा आएका मुसाबाट छुटकारा पाउनका लागि अनेक प्रकारका ट्रीटमेन्ट क्रिम देखि लिएर थुप्रै खर्च गरिरहेका छन। तर पनि यसबाट अपेक्षाकृत परिणाम नमिल्दा उनीहरुमा निराशाको भाव पैदा भइरहेको छ। यसै सन्दर्भमा आज हामी शरीरमा आएका मुसाबाट सजिलै  छुटकारा पाउने उपायका बारेमा बताउन जादै छौ जसको प्रयोगले तपाईलाई पक्कै पनि यसको समस्याबाट छुटकारा पाउन सजिलो हुन सक्छ।  आउनुहोस ; मुसा ‘ह्युमन प्यापिलो’ नामक भाइरसका कारणले हाम्रो शरीरमा आउने छ। यो पिगमेन्ट कोशिकाको समुह हो। मुसा देख्नमा सानो अनि कालो रंगको हुन्छ।  यसको समयमा नै उपचार नगरेको खण्डमा क्यान्सर हुने खतरा हुन्छ त्यसैले आज हामी आयुर्वेदिक तरिकाले केहि दिनमा नै शरीरको मुसादेखि मुक्ति पाउने उपायको बारेमा बताउदै छौं आउनुहोस केराको बोक्रा  केराको बोक्रामा पाइने अक्सिकरण रोधी नामक तत्वले
महिलामा महिनावारी हुँदा पेट किन दुख्छ, उपचार के गर्ने (भिडियो रिपोर्ट सहित)

महिलामा महिनावारी हुँदा पेट किन दुख्छ, उपचार के गर्ने (भिडियो रिपोर्ट सहित)

स्वास्थ्य/ जीबन शैली
डा.नुतन शर्मा- महिनावारी हुने बेलामा धेरै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ। प्रायःकिशोरीहरूमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तस्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तस्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। सुरूमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ। कतिपय आमाहरूले आफ्ना छोरी लिएर आउनुहुन्छ चार महिना भयो महिनावारी भएको छैन अनि कतिपय आउनुहुन्छ एक महिनादेखि रक्तस्राव भइरहेको छ भनेर। यदि महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच
अति गर्मी छ, ध्यान दिनुस् पानीको मात्रा कम भएको थाहा पाउने लक्षणहरु यस्ता छन् ….

अति गर्मी छ, ध्यान दिनुस् पानीको मात्रा कम भएको थाहा पाउने लक्षणहरु यस्ता छन् ….

स्वास्थ्य/ जीबन शैली
पानी हाम्रो स्वास्थ्यको लागि अति आवश्यक तरल पदार्थ  हो । पानीको अभावमा हामी हाम्रो जिन्दगीको कल्पना पनि गर्न सक्दैनौं  किनकि हाम्रो शरीर मा ७०% पानी नै हुन्छ  । पानीले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त पदार्थलाई पानीले बाहिर निकाल्न मद्धत गर्छ । पानीको अभाव हुनाले हामीलाई विभिन्न खालका रोगहरुले सताउने गर्छ । त्यसैले हामीले हाम्रो शरीरमा पानीको मात्रामा कमि आउन दिन हुदैन । यदि पानीको मात्रमा कमी आएको थाहा पाइयो भने प्रशस्त  मात्रामा पानी पिउनु पर्छ । शरीरमा पानीको मात्रामा कमी आएको थाहा पाउने केहि लक्षणहरु यस्ता छन् : १) टाउको साह्रो गरी दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल द
जीवनमा कसरी खुसी रहने? यस्ता छन् १४ उपाय

जीवनमा कसरी खुसी रहने? यस्ता छन् १४ उपाय

स्वास्थ्य/ जीबन शैली
खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्लान्। जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुसी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ। राम्रो बानीले खुसी रहन मद्दत गर्छ। त्यसो भए आफ्नो बानीमा परिवर्तन किन नगर्ने त ? सकारात्मक बानीलाई आफ्नो तालिकामा समावेश गर्नुस्। खुसी हुन सबैका आआफ्ना तरिका भए पनि उल्लेखित केही तरिकाहरु काम लाग्न सक्छन्। मुस्कुराउनुस् हामी खुसी हुँदा हाँस्ने गर्छौँ। हामी जब खुसी हुन्छौँ तब हाँस्छौँ। मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुसी हुन्छौँ। हाँसोको मतलब बना
घुडा, हाड जोर्नीहरु दुख्ने समस्या छ सामाधानका उपाए बारे डाक्टर सापका सुझाव सहित पढ्नुहोस

घुडा, हाड जोर्नीहरु दुख्ने समस्या छ सामाधानका उपाए बारे डाक्टर सापका सुझाव सहित पढ्नुहोस

स्वास्थ्य/ जीबन शैली
बिहान उठ्दा तपाईको घुँडा दुख्छ ? हिँड्न गाह्रो हुन्छ ? दुखाइको महसुस हुने गर्छ भने सजग हुनुहोस्। बाथरोगको लक्षण हुन सक्छ। वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्य भन्छन्, ‘बाथरोग लागेका व्यक्तिको जोर्नी बिहानपख दुख्ने गर्छ। कक्रक्क पार्छ। सुन्निन्छ।’ उनले जोर्नी कक्रक्क पार्दै जाँदा पछि बांगिने जोखिम पनि हुने बताए। उनका अनुसार बिहान औंला सुन्निने र घाम लागेपछि विस्तारै बस्दै जान्छ। कुनै पनि मुलुकको कुल जनसंख्याको १० प्रतिशतलाई बाथरोग हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ। अहिले मुलुकमा ३० लाख बाथरोगका बिरामी भएको चिकित्सक बताउँछन्। जसमध्ये एक लाखभन्दा कम बिरामीले उपचार पाएको डा. वैद्य बताउँछन्। बाथरोग विशेषज्ञ राजधानीमै सीमित रहेका कारण दूरदराजका धेरैजसो बिरामी झारफुकको भरमा बस्दा रोगले जटिल रुप लिने गरेको छ। केही वर्ष अघिसम्म बाथरोगको जाँच एवं उपचारका लागि भारत जानुपर्ने ब