समाचार

अन्तत : शिल्पाले दिईन् छविलाई डिभोर्स : रुदा रुदा आँसुनै रित्तियो

अन्तत : शिल्पाले दिईन् छविलाई डिभोर्स : रुदा रुदा आँसुनै रित्तियो

समाचार
काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिए लगतै सामाजिक संजालमा बहस हुन थाल्यो । छबि राज ओझा र शिल्पाको विवाद चुलिदै जादा अन्तत आफु छबिसंग बस्न नसकने कुरा बताएकी छन् । उनि भन्छिन : म रोए कति रोए,जति दुख्नु थ्यो त्यो मलाई दुख्यो । जो संग काम गर्यो उसै संग लागिस भन्नु हुन्थ्यो । म छबि जी को सम्पतिको लागि आएकी होइन । म उहा संग बस्न सक्दिन । कानुनी रुपमा अगाडी गइ सके । हेर्नुहोस भिडिओ https://youtu.be/ZS1JbT1aBI0
ओली सरकारले सार्बजनिक गर्यो विदेशबाट यात्रुले ल्याउन र बाहिर लैजान पाउने वस्तुको नयाँ सूची !

ओली सरकारले सार्बजनिक गर्यो विदेशबाट यात्रुले ल्याउन र बाहिर लैजान पाउने वस्तुको नयाँ सूची !

समाचार
काठमाडौँ विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ। सरकारले जेठ २५, २०७३ को सूची विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरेको हो। सरकारले नयाँ बजेटबाट नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिएको छ। विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ। त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुने भएको छ। अर्थ मन्त्रालयले १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको उल्लेख गरेको छ। विदेशमा बसेका नेपाली यात्रुले भन्सार दरबन्दी बमोजिम लाग्ने
दा*हसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डर*लाग्दो घटना ! [मलामीको भागाभाग]

दा*हसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डर*लाग्दो घटना ! [मलामीको भागाभाग]

समाचार
काठमाडौं । अन्तिम संस्कारका लागि लगिएको श*व प्रहरीले बीचमै नियन्त्रणमा लिएको छ । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आ*त्महत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजेपछि यस्तो घटना बाहिर आएको हो । यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको हो । दागबत्ती दिइसकेपछि श*व जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो । घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको थियो ।]प्रहरीले श*वका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर श*व पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी का
सचेत रहनु होला ग्राण्डीले यस्तो सम्म गरेर ठ्ग्यो (के हो बास्तबिकता पूरा पढ्नु होस)

सचेत रहनु होला ग्राण्डीले यस्तो सम्म गरेर ठ्ग्यो (के हो बास्तबिकता पूरा पढ्नु होस)

समाचार
काठमाडौं, २९ असार । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ। निजीक्षेत्रबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको लापरबाहीले आफूहरूमा कल्पनै गर्न नसकिने पीडा आइलागेको उहाँहरूको भनाइ छ। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । झन्डै १३ महिनाअगाडि अर्थात् सन् २०१८ जुन २६ को कुरा हो। ३६ हप्तामा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो। बच्चा ४० हप्तामा परिपक्व हुने भए पनि आमालाई थाइराइड र कलेजोमा बोसो जम्ने (फ्याट्टी लिभर) भएकाले डाक्टरले सिजरिङ गर्ने सल्लाह दिए। बच्चाका आमाबुबाले स्वीकृति दिए। बच्चा अपरिपक्व अवस्थामा नै जन्मेकाले श्वास फेर्न गाह्रो भएकाले नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू)मा राखियो। आफ्नो पीडा सम्झँदै न्यौपाने भन्नुहुन्छ– ‘त्यति नै बेला मेरो बुबाको स्वर्गारोहण भएकाले
जन्मेको चारघण्टामै पाल्पाबाट हराएको शिशु स्याङ्जामा फेला, यस्तो रहेछ चोर्नुको कारण !

जन्मेको चारघण्टामै पाल्पाबाट हराएको शिशु स्याङ्जामा फेला, यस्तो रहेछ चोर्नुको कारण !

समाचार
काठमाडौं। जन्मेको चारघण्टामै पाल्पाबाट हराएको नवजात शिशु स्याङजाको मिर्मीमा फेला परेको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जन्मिएको बच्चा चारघण्टामै चोरी भएको थियो । शुक्रबार दिउँसो पाल्पाबाट हराएको बच्चा शनिबार बिहान स्याङ्जाको मिर्मीमा सकुशल फेला परेको हो । शुक्रबार सुत्केरी बेथा लागेर पाल्पा तानसेन ९ की २२ वर्षीया जमुना राना लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी थिइन् । जमुनाले शुक्रबार दिउँसो नै छोरालाई जन्म दिएकी थिइन् । नातिलाई जिम्मा लिएकी जमुनाकी आमाले सुत्केरी छोरीलाई ज्वानोको झोल लिनका लागि नातिलाई नै काखमा लिएर क्यान्टिनमा पुगेकी थिइन् । त्यहीबेला सँगै गएकी एकजना महिलाले मैले समातिदिन्छु भनेपछि जमुनाकी आमा ज्वानोको झोल पु¥याउन गएको मौका पारेर स्याङ्जाकी विमकला पाण्डेले लिएर हिँडेकी थिइन् । उनी मेडिकल कलेजबाट बाहिरिएर बुटबलबाट पोखरा जाँदै गरेको बसमा चढेकी चढिन् । स्याङ्जाको जिर
मौसमविद्ले सर्तक रहनु भन्दै गर्यो यस्तो भविष्यवाणी : कहाँ हुन्छ अति भारी बर्षा ? कहाँ चल्छ हुरी ? हेर्नुस्

मौसमविद्ले सर्तक रहनु भन्दै गर्यो यस्तो भविष्यवाणी : कहाँ हुन्छ अति भारी बर्षा ? कहाँ चल्छ हुरी ? हेर्नुस्

समाचार
काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । महाशाखाका अनुसारम आज शनिबार दिउँसो देशभर वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक(दुई स्थानमा भारि वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक÷दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा
भारि बर्षाका कारण टेकु पुलमूनि बाढीमा डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी (भिडियो सहित)

भारि बर्षाका कारण टेकु पुलमूनि बाढीमा डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी (भिडियो सहित)

समाचार
काठमाडौंमा तीन दिन देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीका कारण नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। शुक्रवार उनी सो सडकखण्डमा थिए । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा उनको गाडी फसेको हो । गाडीमा कोइराला आफै सवार थिए । त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी बाढीमा फसेपछि उनी गाडीवाट उत्रिएका थिए । उनी केहीबेर नजिकैको चिया पसलमा अलमलिएका थिए ।कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । लगातारको वर्षाले सिंहदरवारको पर्खाल समेत भत्किएको छ । पर्खाल भत्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
शिल्पाले प्रहरीमा उजुरी दिएपछि छविले दिए यस्तो प्रतिक्रिया

शिल्पाले प्रहरीमा उजुरी दिएपछि छविले दिए यस्तो प्रतिक्रिया

समाचार
काठमाडौं। चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् । आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ । शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ । यस विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो । आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताए । ‘उहाँ हिजो आउनुभएन, त्यसैले प्रहरीले आज बोलाएको थियो । तर म अस्वस्थ भएर आज जान सकिनँ,’ छविले भने । छविको भनाइअनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको थियो । त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताए । ‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् । बेलुका पाँच बजे विकास रौनियार (शिल्पा
अर्घाखाँचीमा डरलाग्दो ट्याक्सी (कार) दुर्घटना सबै जानकारी को लागि फोटो मा दबाउनु होला

अर्घाखाँचीमा डरलाग्दो ट्याक्सी (कार) दुर्घटना सबै जानकारी को लागि फोटो मा दबाउनु होला

समाचार
अर्घाखाँची सन्धिखर्क-१० ढोरपाटन बाटो मुग्लिन बजार नजिकै भर्खरै मे १६ ब ६३८१ नम्बरको रातो प्लेट गरेको अल्टो कार दुर्घटनामा परेको छ। ५ जना बोकेको ट्याक्सी दुर्घटना हुँदा १ जना गम्भीर घाइते छन्। दुर्घटनामा घाइते हुनेहरुको नाम--> १)भिम प्रसाद घिमिरे ,मालारानी -४ २)बिमला घिमिरे -मालारानी -४ ३)शोभाखर घिमिरे -मालारानी -४ ४)बिकास भुसाल -मालारानी ५ ५ )अशोक खडका -मालारानी -५ (चालक ) ५ जना घाइते मध्ये बिमला घिमिरेको जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पछि बुटवल रिफर गरिएको खवर आएको छ ।
छोराको सब लिएर फर्केका बाबुले विमानस्थलमा भने मेरो छोराले जस्तो अर्काको देशमा परान फाल्न कसैलाई नपरोस्

छोराको सब लिएर फर्केका बाबुले विमानस्थलमा भने मेरो छोराले जस्तो अर्काको देशमा परान फाल्न कसैलाई नपरोस्

समाचार
गणेश राई:काठमाडौँ / सुनौलो सपना लिएर साढे चार वर्षअघि दक्षिण कोरिया पुगेका २४ वर्षीय बिमन राईको शव मंगलबार स्वदेश ल्याइपुर्‍याइएको छ । ओखलढुंगा सेवा समाज दक्षिण कोरिया र दूतावासको पहलमा शव ल्याइएको हो । ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानीका उनी चार वर्षअघि ईपीएसमार्फत रोजगारी गर्न कोरिया पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइपुर्‍याइएको बिमन राईको शव ।यो समाचार गणेश राईले लेखेका कान्तिपुर दैनिकमा प्रकाशित छ। बिमन दक्षिण कोरियाको छल्लानाम्दो ख्वाङ्जुस्थित इराई कर्टेक कम्पनीमा कार्यरत थिए । उक्त कम्पनीले क्रंक्रिटबाट ब्लक बनाउने गर्छ । बिमनको काम गर्ने क्रममा पुरानो मेसिनको फित्तामा बेरिएर मृत्यु भएको हो । अरू बेला ब्लक ओसार्ने, मिलाउने काम गर्दै आएका बिमनलाई गत जुन १८ (२०७६ असार ३ गते) मा मेसिन चलाउन लगाइएको थियो । घाइते राईलाई तत्काल छल्लानाम्दो ख्व