राजनीति

विप्लवको बन्द : कहाँ के भयो ? ७७ जिल्लाको खबर यस्तो छ पछिल्लो अपडेट (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

विप्लवको बन्द : कहाँ के भयो ? ७७ जिल्लाको खबर यस्तो छ पछिल्लो अपडेट (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए । बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए । विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीक
गगन थापासँग काम गर्न चाहनुहुन्छ? आवेदन दिनुस्

गगन थापासँग काम गर्न चाहनुहुन्छ? आवेदन दिनुस्

राजनीति
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग काम गर्न चाहनुहुन्छ? तपाईंलाई अवसर छ। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्न इच्छुकबाट आवेदन मागेका छन्। सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्न चाहनेहरूले प्रशिक्षार्थी (इन्टर्न) बन्न आवेदन दिन सक्ने सांसद थापाले बताए। थापाले खोलेको सांसद कार्यालयमार्फत् विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुँदै आएको छ। यी क्षेत्रमा चार जनाले मिलेर काम गरिरहेका छन्। उनीहरूको काममा मद्दत पुर्याउन आवेदन मागिएको थापाले जानकारी दिए। ‘हामीले गरिरहेको रिसर्चमा सहयोग पुर्या्उने साथीहरूलाई सहयोग गर्न नयाँ साथी खोजिएको हो,’ थापाले सेतोपाटीसँग भने, ‘नीति निर्माणमा सघाउने गरी अध्ययन-अनुसन्धान गर्ने हाम्रो प्राथमिकता हो।’ सांसद थापाले पाँच वर्षअघि पनि यसरी नै आवेदन
आज  प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने

आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने

राजनीति
काठमाडौ फागुन १ प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लाग्नु भएको हो ।उहाले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउनु हुने भएको छ । साथै उहाले यसविचमा देखिएका समस्याका विषयमा पनि सम्वोधन गर्ने बताइएको छ । बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभएको छ ।नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । मंसिरमा निर्वाचन भएर बहुमत ल्याएपनि नेपाली कांग्रेस नेतृत्व सरकारले विभिन्न कारण देखाउदै फागुनमा मात्र सरकार छाडेको थियो । २०७४ फागुन २४ गते ओलीले संसदबाट दुई तिहाईको विश्वासको मत जित्नु भएक
हा..हा…हा…प्रचण्डकै अगाडी काङ्ग्रेस नेता विश्वप्रकाश शर्माले ओलीलाई यस्तो भनेपछि: सभा गृहमै हासोको सिमै रहेन, प्रचण्डसमेत खित्का छाडेर हाँसे (हेर्नुस् यो भिडियो)

हा..हा…हा…प्रचण्डकै अगाडी काङ्ग्रेस नेता विश्वप्रकाश शर्माले ओलीलाई यस्तो भनेपछि: सभा गृहमै हासोको सिमै रहेन, प्रचण्डसमेत खित्का छाडेर हाँसे (हेर्नुस् यो भिडियो)

राजनीति
काठमाडौँ – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार नेपाली कांग्रेसको बक्ताबाट विश्वप्रकाश शर्माले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताए। विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्दै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको बताए। यसैमाझ उनले प्रधानमन्त्री केपी ओलीलाई पनि भाषणमा दमदार शब्दहरु प्रहार गरेका छन् – हेरौ यो रोचक भिडियो – https://youtu.be/UbNL24VXEVU    
राजपासामु झुक्यो दुईतिहाईको ओली सरकार, हत्या अभियोग लागेका रेशम चौधरीलाई सपथ खुवाइँदै

राजपासामु झुक्यो दुईतिहाईको ओली सरकार, हत्या अभियोग लागेका रेशम चौधरीलाई सपथ खुवाइँदै

राजनीति
काठमाडौं – कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन् । चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका व्यक्ति हुन्। स्रोतका अनुसार रेशमले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गर्ने भएका छन् । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आइरहेको थियो ।
पानीजहाज, रेल सबै आउने क्रममा छन्, यो सरकारबाट निराश हुनु पर्दैन : काेमल ओली !

पानीजहाज, रेल सबै आउने क्रममा छन्, यो सरकारबाट निराश हुनु पर्दैन : काेमल ओली !

राजनीति
राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ काेमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् । न्यूज २४ टेलिभिजनसँगकाे अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेकाे बताइन् । उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’ राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् । भिडियाे https://youtu.be/CfuYPrenbbg
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

राजनीति
काठमाडौँ – सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ ।
न्याय दिन्छु भन्थ्यौ, पागल बनाई छाड्यौ लाचार दुई तिहाई सरकार।

न्याय दिन्छु भन्थ्यौ, पागल बनाई छाड्यौ लाचार दुई तिहाई सरकार।

राजनीति
विगत चार महिना देखि सरकारसँग न्यायको भिख माग्दै हिँडेका बलात्कार पछि हत्या गरिएकी स्वर्गीय निर्मला पन्तको बुबाले एकाएक मानसिक सन्तुलन गुमाएको भिडियो सामाजिक सञ्जालहरूमा भाईरल भयसँगै मेरो मन मस्तिष्क पनि विक्षिप्त बन्न पुगेको छ। भलै मेरो व्यक्तिगत तर्फबाट मृतक निर्मलाको परिवारलाई केही गर्न नसके पनि केही शब्द कोर्ने जमर्को गरेको छु।विशेषतः: नेपाल सरकारलाई नै लक्षित गरी लेखिएका शब्दहरूले सम्बन्धित निकायमा ध्यानाकर्षण होस भन्न चाहन्छु। श्रावण १० गते आफ्नै साथीको घरबाट हराएकी कञ्चनपुरकी निर्मलाको बलात्कार पछि हत्या भएको कुरा सुनिन थालेको पनि ४ महिना बिती सकेको छ।यस घटनामा दोषी को हो भन्ने कुरा सरकारले पत्ता लगाउनुको साट्टो मानसिक सन्तुलन गुमाएका दिलीप विष्ट देखि निर्दोष महिला पुरुषलाई मानसिक एवं शारीरिक यातना दिने कार्य गर्ने गराउने गरियो भने बम दिदीबहिनीको घरबाट हराएकी कुरा जानकारी हुँदा हु
१८ करोडको गाडी खरिद प्रकरण बारे अहिलेसम्म चुप बसेका प्रधानमन्त्री ओली एकाएक कड्किए, ओलीले यो कुरो गर्दै गर्दा सबैजना खुब आनन्दले सुनिरहे (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

१८ करोडको गाडी खरिद प्रकरण बारे अहिलेसम्म चुप बसेका प्रधानमन्त्री ओली एकाएक कड्किए, ओलीले यो कुरो गर्दै गर्दा सबैजना खुब आनन्दले सुनिरहे (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

राजनीति
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए। कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले तामाझाम सरकार कहाँ छ भनी खोजी गर्नेका लागि देखाउन गरिएको बताए। ‘अस्ति सरकार कहाँ छ भन्नेहरु थिए, नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी सरकार कहाँ छ भनी गरेको प्रश्न गरेकालाई इंगित गर्दै ओलीले भने, ‘देख्नु भयो सरकार कहाँ छ? अब काठमाडौमा मेलम्चीको पानी आउँदै छ, नागढुंगा कलंकी सडक भन्नु हुन्थ्यो। बन्दै छ हेर्नुस सरकार त्यहाँ छ। अब हामीलाई नसोध्नु होस जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर।’ ओ
चौतर्फी नेपाली जनताहरु ओली सरकारबाट निरास हुँदै गर्दा आजैबाट प्रधानमन्त्री ओलीले शुरु गरे नौलो युग, ओलीले गरे यति राम्रो व्यवस्था, चौतर्फी स्वागत र खुशी नै खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

चौतर्फी नेपाली जनताहरु ओली सरकारबाट निरास हुँदै गर्दा आजैबाट प्रधानमन्त्री ओलीले शुरु गरे नौलो युग, ओलीले गरे यति राम्रो व्यवस्था, चौतर्फी स्वागत र खुशी नै खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

राजनीति
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवाती दिन भएको बताएका छन्। पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने,’ आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने,रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको छ। आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको छ।’ उनले अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गरे। ‘श्रमको सम्मान गर्ने,सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौं’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री ओलीले देशवासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा